कतरन
Romanized: kataran, katarana
कागत, कपडा आदि कत्रिंदा निस्केका टुक्रा, धरा वा धुजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कागत, कपडा आदि कत्रिंदा निस्केका टुक्रा, धरा वा धुजा।
२.
कत्रने क्रिया वा प्रक्रिया।