कतै कतै
Romanized: katai katai, kataikatai
कुनै कुनै ठाउँतर्फ; कुनै कुनै ठाउँमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै कुनै ठाउँतर्फ; कुनै कुनै ठाउँमा।
२.
कताकति; फाट्टफुट्ट । वि.
३.
(बो.)
केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी।