कति कति

Romanized: kati kati, katikati

निपा. भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द (उदा.- जीवनमा थोरै मोज गरियो र, थोरै… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
निपा. भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द (उदा.- जीवनमा थोरै मोज गरियो र, थोरै ठाउँ डुलियो र? कति कति!)।

उदाहरण वाक्य

  • जीवनमा थोरै मोज गरियो र, थोरै ठाउँ डुलियो र? कति कति!

सम्बन्धित शब्दहरू