कन्डम

Romanized: kandam, kandama

सम्भोगको समयमा परिवार निरोधका निम्ति लिङ्ग घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु; ढाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
सम्भोगको समयमा परिवार निरोधका निम्ति लिङ्ग घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु; ढाल।
२.
(विशेषण) काम नलाग्ने; रद्दी।

सम्बन्धित शब्दहरू