कन्ती
Romanized: kantee, kantii, kanti
कडा लागेको फलाम वा किटको बस्तुभाउलाई दाना दिने अथवा भात, तिहुन आदि पकाउने काममा प्रयुक्त हुने विशेष प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कडा+ती]
1
कडा लागेको फलाम वा किटको बस्तुभाउलाई दाना दिने अथवा भात, तिहुन आदि पकाउने काममा प्रयुक्त हुने विशेष प्रकारको आह्री; कराही।