कन्याचोरी

Romanized: kanyaachori, kanyachori, kanyaachoree, kanyachoree

केटी चोरेर बिहे गर्ने कार्य; कुनै कारण केटी वा स्त्रीलाई चोरेर जबरजस्ती लाने काम; कन्याको अपहरण कार्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
केटी चोरेर बिहे गर्ने कार्य; कुनै कारण केटी वा स्त्रीलाई चोरेर जबरजस्ती लाने काम; कन्याको अपहरण कार्य; राजीखुसी नभए पनि केटीलाई चोरेर वा बलजफत गरी आफ्ना अधीनमा लैजाने कार्य।

सम्बन्धित शब्दहरू