कपुत

Romanized: kaput, kaputa

खराब आचरण भएको छोरो; बदमास छोरो; कुपुत्रः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुपुत्र ]

१.
खराब आचरण भएको छोरो; बदमास छोरो; कुपुत्रः।
२.
(विशेषण) फटाहा; दुष्ट; बदमास।

सम्बन्धित शब्दहरू