कमिली सलह

Romanized: kamili salah, kamilee salaha, kamili shalaha, kamilee salah

कमिला सरह; छ्‌यासछ्‌यासती; स्याउँस्याउँती; बग्रेल्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [कमिलो+सरह]

१.
कमिला सरह; छ्‌यासछ्‌यासती; स्याउँस्याउँती; बग्रेल्ती ।
२.
(विशेषण) धेरै; प्रशस्त (प्रायः सङ्ख्या)।

सम्बन्धित शब्दहरू