कम्पितशिर
Romanized: kampitashira, kampitashir, kampitasir, kampitasira
टाउको काम्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टाउको काम्ने रोग।
२.
(विशेषण)
सो रोग लागेको (व्यक्ति)।