करभूषण

Romanized: karabhushana, karabhushan, karabhusan, karabhooshana

हातमा लगाउने गहना (बाला, चुरी, बाजु, घडी, औँठी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हातमा लगाउने गहना (बाला, चुरी, बाजु, घडी, औँठी आदि)।

सम्बन्धित शब्दहरू