करभ

Romanized: karabh, karabha

हातको हत्केलाको उल्टो भाग; हत्केलाको पृष्ठभाग; हुँडुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हातको हत्केलाको उल्टो भाग; हत्केलाको पृष्ठभाग; हुँडुलो।
२.
हात्तीको सुँड वा बच्चो।
३.
उँटको बच्चो।

सम्बन्धित शब्दहरू