करभोरु

Romanized: karabhoru

करभ (हात्तीको सुँड झैँ सलक्क परेको तिघ्रा) भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
करभ (हात्तीको सुँड झैँ सलक्क परेको तिघ्रा) भएकी (स्त्री)।

सम्बन्धित शब्दहरू