रम्भोरु
Romanized: rambhoru
केराको थामको आकारका पुष्ट र गोरो वर्णका तिघ्रा भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
केराको थामको आकारका पुष्ट र गोरो वर्णका तिघ्रा भएकी (स्त्री)।
२.
(नाम)
त्यस्ती तरुनी स्त्री।