रम्चेरु

Romanized: ramcheru, ramceru

जात्रा, मेला, पर्व आदि ठाउँमा रमिता हेर्न सहभागी हुने; रमिते; जात्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जात्रा, मेला, पर्व आदि ठाउँमा रमिता हेर्न सहभागी हुने; रमिते; जात्रु।

सम्बन्धित शब्दहरू