रम्घा
Romanized: ramghaa, ramgh, ramgha
नेपाली साहित्यको प्राथमिक कालका प्रसिद्ध भक्तिवादी कवि भानुभक्त आचार्यको जन्मस्थान; गण्डकी अञ्चलको तनहुँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मगराँती लाङ्गा (गाउँ)]
1
नेपाली साहित्यको प्राथमिक कालका प्रसिद्ध भक्तिवादी कवि भानुभक्त आचार्यको जन्मस्थान; गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने एक गाउँ।