रम्नु

Romanized: ramnu

रमाइलो अनुभव गर्नु; रमाउनु; आनन्दित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [रम्+नु]

१.
रमाइलो अनुभव गर्नु; रमाउनु; आनन्दित हुनु।
२.
लट्ठ पर्नु; भुल्नु, एकोहोरो भएर लागिपर्नु।
३.
रमाइलो मनाउनु; लहड गर्नु; खेल्नु।
४.
भोगविलासमा भुल्नु।

सम्बन्धित शब्दहरू