रम्भा

Romanized: rambhaa, rambh, rambha

केराको बोट; कदली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केराको बोट; कदली।
२.
शिवकी शक्ति; गौरी।
३.
स्वर्गका अप्सराहरूमध्येकी एक अप्सरा।

सम्बन्धित शब्दहरू