कर्णभूषण
Romanized: karnabhushana, karnabhushan, karnabhusan, karnabhooshana
प्रायः नारी जातिले शृङ्गारका लागि कानमा लगाउने गहना (ढुङ्ग्री, टप, मुन्द्री आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः नारी जातिले शृङ्गारका लागि कानमा लगाउने गहना (ढुङ्ग्री, टप, मुन्द्री आदि)।