कण्ठभूषण

Romanized: kanthabhushana, kanthabhushan, kanthabhusan, kanthabhooshana

घाँटीमा लगाउने गहना; कण्ठहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घाँटीमा लगाउने गहना; कण्ठहार।

सम्बन्धित शब्दहरू