करुणानिधान

Romanized: karunaanidhaana, karunaanidhaan, karunaanidhana, karunanidhaana

वि. दुःखी, दरिद्री, रोगी आदिलाई दया गर्ने स्वभाव भएको; दयालु; मायालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. दुःखी, दरिद्री, रोगी आदिलाई दया गर्ने स्वभाव भएको; दयालु; मायालु।

सम्बन्धित शब्दहरू