करुणावतार

Romanized: karunaavataara, karunaavataar, karunaavatara, karunavataara

ना. प्राणीहरूमा आइपरेको वा आइपर्ने दुःख हटाउन र आफ्ना भक्तका उपर दया गर्नका निम्ति भगवान्ले लिएको अवतार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. प्राणीहरूमा आइपरेको वा आइपर्ने दुःख हटाउन र आफ्ना भक्तका उपर दया गर्नका निम्ति भगवान्ले लिएको अवतार; करुणामूर्ति; अति दयालु मानिने रूप।

सम्बन्धित शब्दहरू