करेसाबारी
Romanized: karesaabaari, karesaabari, karesabaari, karesaabaaree
ना. [करेसो+बारी] घरले चर्चेको तर घर र आँगनले ओगटेर बाँकी रहेको, घरका दायाँबायाँ र पछिल्तिरको तरकारी खेती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [करेसो+बारी] घरले चर्चेको तर घर र आँगनले ओगटेर बाँकी रहेको, घरका दायाँबायाँ र पछिल्तिरको तरकारी खेती गर्ने बारी; घरका वरिपरिको तरकारी खेती गर्ने जग्गा।