कर्मकुशल

Romanized: karmakushala, karmakushal, karmakusal, karmakusala

काम गर्न सिपालु; दक्ष; कर्ममा चतुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
काम गर्न सिपालु; दक्ष; कर्ममा चतुर।

सम्बन्धित शब्दहरू