कर्मविपाक

Romanized: karmavipaaka, karmavipaak, karmawipaaka, karmavipak

पूर्वजन्ममा गरिएका शुभ र अशुभ कर्मअनुसार भएको मानिने असल वा खराब फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूर्वजन्ममा गरिएका शुभ र अशुभ कर्मअनुसार भएको मानिने असल वा खराब फल।
२.
जन्म जन्मान्तरका संस्कारको भोगाइ।

सम्बन्धित शब्दहरू