कर्महीन

Romanized: karmahin, karmaheena, karmaheen, karmahiin

लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको।
२.
काम नगर्ने, अकर्मण्य।
३.
भाग्य नभएको; अभागी।

सम्बन्धित शब्दहरू