कर्मी मौरी
Romanized: karmee mauri, karmi mauree, karmi maurii, karmii mauri
जीवनभर काम मात्र गर्ने मौरी; रस बटुल्ने र चाका बनाउने मौरीको वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जीवनभर काम मात्र गर्ने मौरी; रस बटुल्ने र चाका बनाउने मौरीको वर्ग।