कलम हद हुनु
Romanized: kalama hada hunu, kalamahadahunu
नियमित लेखापढी गर्न र सहीछाप आदि गर्न नपाउने बन्नु, किर्ते लेखापढी गरेबापत लेखापढी गर्न नपाइने दण्ड मिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नियमित लेखापढी गर्न र सहीछाप आदि गर्न नपाउने बन्नु, किर्ते लेखापढी गरेबापत लेखापढी गर्न नपाइने दण्ड मिल्नु।