कलम नाम
Romanized: kalama naama, kalama naam, kalama nam, kalama nama
व्यवहारमा चल्ती भएको भन्दा अलग्गै नाम; लेखरचना प्रकाशित गर्दा देखाउने नाउँ; उपनाम; छद्मनाम; साहित्यिक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यवहारमा चल्ती भएको भन्दा अलग्गै नाम; लेखरचना प्रकाशित गर्दा देखाउने नाउँ; उपनाम; छद्मनाम; साहित्यिक नाम।