कलमदान

Romanized: kalamadaana, kalamadaan, kalamadan, kalamadana

कलमको सुरक्षाका लागि टुप्पोपट्‌टिबाट घुसार्ने ढुङ्ग्रो आकारको भाँडो; कलमदाप; कलमदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कलमको सुरक्षाका लागि टुप्पोपट्‌टिबाट घुसार्ने ढुङ्ग्रो आकारको भाँडो; कलमदाप; कलमदानी।

सम्बन्धित शब्दहरू