कलम हडताल
Romanized: kalama hadataala, kalama hadataal, kalama hadatal, kalama hadatala
सम्बन्धित उच्च निकायका सामु आफ्ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सम्बन्धित उच्च निकायका सामु आफ्ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक प्रकारको हडताल; हाजिर भएर पनि लेखपढको काम नगर्ने जिद्दी।