यौन हडताल
Romanized: yauna hadataala, yauna hadataal, yauna hadatal, yauna hadatala
यौनकर्मी महिलाहरूको सङ्गठनले गैरकानुनी धन्दामा लागेका आफ्ना श्रीमान् तथा यौनसाथीलाई त्यस्तो धन्दामा नलाग्नका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
यौनकर्मी महिलाहरूको सङ्गठनले गैरकानुनी धन्दामा लागेका आफ्ना श्रीमान् तथा यौनसाथीलाई त्यस्तो धन्दामा नलाग्नका निम्ति दबाब दिन यौन सम्पर्क नराख्ने भनी गर्ने हड्ताल।