जाँच पडताल
Romanized: jaamcha padataala, jaamcha padataal, jaamcha padatala, jamcha padataala
जाँचको परिचालन; जाँच्ने कामको सञ्चालन; जाँचबुझ; खोजतलास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जाँचको परिचालन; जाँच्ने कामको सञ्चालन; जाँचबुझ; खोजतलास।
२.
अनुसन्धान; खोजी; धुइँपत्ताल।