कवाइ टाँक
Romanized: kavaai taamka, kavaai taamk, kavaai tamka, kavai taamka
प्रायः तामो, पित्तल आदि धातुबाट बनाइएको, पाइन्ट, जाकेट आदिमा लगाइने बुट्टेदार वा सादा टाँक (ली बटम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. काउब्बाई+टाँक]
1
प्रायः तामो, पित्तल आदि धातुबाट बनाइएको, पाइन्ट, जाकेट आदिमा लगाइने बुट्टेदार वा सादा टाँक (ली बटम)।