कवाई टाँक
Romanized: kavaai taamka, kavaai taamk, kavaai tamka, kavai taamka
प्रायः तामो, पित्तल आदि धातुबाट बनाइएको पाइन्ट, ज्याकेट आदिमा लगाइने बुट्टेदार वा सादा टाँक (ली बटम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः तामो, पित्तल आदि धातुबाट बनाइएको पाइन्ट, ज्याकेट आदिमा लगाइने बुट्टेदार वा सादा टाँक (ली बटम)।