हवाई डाँक
Romanized: havaai daamka, havaai daamk, havaai damka, havai daamka
हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि।
२.
हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था।