कविशिरोमणि

Romanized: kavishiromani, kawishiromani, kawisiromani, kabishiromani

कविहरूमध्ये श्रेष्ठ वा शीर्षस्थ कवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कविहरूमध्ये श्रेष्ठ वा शीर्षस्थ कवि।
२.
त्यस्ता कविलाई दिइने नेपालको एक राष्ट्रिय पदवी। [यो पदवी नेपाली भाषाका प्रसिद्ध कवि लेखनाथ पौड्याल (वि. सं. १९४१-२०२२) लाई प्रदान गरिएको थियो।]

सम्बन्धित शब्दहरू