विद्वच्छिरोमणि

Romanized: vidvachchhiromani, vidwachchhiromani, widvachchhiromani, widwachchhiromani

नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विद्वान् (स्व. हेमराज पाण्डे र स्व. कुलचन्द्र गौतम) लाई प्रदान गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

२.
नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विद्वान् (स्व. हेमराज पाण्डे र स्व. कुलचन्द्र गौतम) लाई प्रदान गरिएको एक सम्मान।

सम्बन्धित शब्दहरू