विद्वत्शिरोमणि
Romanized: vidvatshiromani, vidwatshiromani, widvatshiromani, widwatshiromani
नेपालमा विशिष्ट विद्वान् हेमराज पाण्डे र कुलचन्द्र गौतमलाई औपचारिक रूपमा प्रदान गरिएको एक सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालमा विशिष्ट विद्वान् हेमराज पाण्डे र कुलचन्द्र गौतमलाई औपचारिक रूपमा प्रदान गरिएको एक सम्मान।
२.
विद्वान्हरूमा श्रेष्ठ व्यक्ति; अत्यन्त विद्वान् व्यक्ति।