इतिहासशिरोमणि
Romanized: itihaasashiromani, itihasashiromani, itihaasasiromani, itihaashashiromani
नेपालमा इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई राष्ट्रका तर्फबाट प्रदान गरिने एक उपाधि (स्व.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालमा इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई राष्ट्रका तर्फबाट प्रदान गरिने एक उपाधि (स्व. बाबुराम आचार्यलाई' इतिहासशिरोमणि' को उपाधि दिइएको थियो।)।