कविसमय
Romanized: kavisamay, kawisamaya, kawisamay, kavishamaya
प्रकृतिमा नहुने वा देश, काल आदिका कुरालाई पनि कविहरूले आफ्नो परम्परामा प्रयोग गर्दै आएका केही विशिष्ट… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रकृतिमा नहुने वा देश, काल आदिका कुरालाई पनि कविहरूले आफ्नो परम्परामा प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता। (उदा.- युवतीका पादस्पर्शले अशोक फुल्छ; चातकले बादलबाट बर्सेको पानी चुच्चोमा थापेर खान्छ; इ.)।
उदाहरण वाक्य
- युवतीका पादस्पर्शले अशोक फुल्छ; चातकले बादलबाट बर्सेको पानी चुच्चोमा थापेर खान्छ; इ.