समय

Romanized: samay, shamaya, shamay, samaya

घडी, पला, दिनरात, बिहानबेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घडी, पला, दिनरात, बिहानबेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था।
२.
कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको काल वा बेला।
३.
कुनै कामकाजको बखत; बेला; मौका; अवसर।
४.
बचेको वा खाली भएको क्षण, फुर्सद; अवकाश।
५.
कुनै प्रवाहक्रममा चलेको नियम; प्रथा।

सम्बन्धित शब्दहरू