समयपूर्व
Romanized: samayapurv, samayapurwa, samayapurw, samayapoorva
कुनै तोकिएको समयभन्दा अघि नै; निश्चित वा निर्धारित समयअघि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै तोकिएको समयभन्दा अघि नै; निश्चित वा निर्धारित समयअघि।