कुसमय
Romanized: kusamay, kushamaya, kushamay, kusamaya
उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय; कुबेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय; कुबेला।
२.
अनुकूल नभएको समय; बेमौका।
३.
कुनै शुभ कार्यका निम्ति निषेध गरिएको समय; कुसाइत ।
४.
दुःखकष्टको बेला।