सुसमय
Romanized: susamay, shusamaya, sushamaya, shusamay
राम्रो वेला; सुअवसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राम्रो वेला; सुअवसर।