कहावत

Romanized: kahaavata, kahaavat, kahaawata, kahavat

कुनै तथ्य वा अनुभूत सत्य भएको लोकप्रचलित कथन; लोकोक्ति; उखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी कहा (कह)+बात (वत)]

1
कुनै तथ्य वा अनुभूत सत्य भएको लोकप्रचलित कथन; लोकोक्ति; उखान।

सम्बन्धित शब्दहरू