काँटे आरो

Romanized: kaamte aaro, kaamte aro, kamte aaro, kaante aaro

जुत्ता आदि सिउने काममा प्रयोग गरिने सानो वा अन्य कुनै प्रकारको काँटावाल आरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जुत्ता आदि सिउने काममा प्रयोग गरिने सानो वा अन्य कुनै प्रकारको काँटावाल आरो।

सम्बन्धित शब्दहरू