कागे
Romanized: kaage, kage
कागजस्तो; कालो; सिकुटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [काग+ए]
१.
कागजस्तो; कालो; सिकुटे।
२.
कागे भेडो।