कान कटुवा
Romanized: kaana katuvaa, kaana katuva, kana katuvaa, kaana katuwaa
कान काटिएको; कनफट्टा; कनकट्टा; बुच्चे; कानचिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कान काटिएको; कनफट्टा; कनकट्टा; बुच्चे; कानचिरा।