कान्यकुब्ज

Romanized: kaanyakubja, kaanyakubj, kanyakubj, kanyakubja

भारतको उत्तरी भागमा गङ्गाको सहायक नदीका किनारमा पर्ने एक प्राचीन नगर, वर्तमान कन्नौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भारतको उत्तरी भागमा गङ्गाको सहायक नदीका किनारमा पर्ने एक प्राचीन नगर, वर्तमान कन्नौज।

सम्बन्धित शब्दहरू