कान्लो
Romanized: kaanlo, kanlo
खेत, बारी आदिको वरिपरिको अग्लो डिल; पाटाको डिल; माटाको ढिस्कुरो; कॉल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्कन्धल]
1
खेत, बारी आदिको वरिपरिको अग्लो डिल; पाटाको डिल; माटाको ढिस्कुरो; कॉल्लो।